शुक्रबार ०७ माघ २०७८

सुर्खेतको घोरबकोट नगरपालिका ११ आपसोति जनाइघा`ट नदिको भेरि नदिको किनारमा बसोबास गर्दै आएका राउटे समुदायको एन्टिजेनबाट स्वाब संकलन गरिएको थियो ।संकलित स्वाबको रिपोर्ट नेगेटिभ आएसगै सो समुदायमा भाइरस पुष्टि नभएको जानकारी छ । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

राउटेका मुखिया सुर्यनारायण शाहले आफ्ना जनतालाई यश महामारी बाट जोगाउने संकल्पका साथ आफ्नो संकृति र धर्म बिपरित भएपनि यशो गरिएको हो ।यस्तो रोग आफुहरुलाई नलागेको र नलाग्ने र गैर राउटेहरुलाई आफ्नो समुदायमा आउन नदिन प्रहरिको समेत माग गरेका छन् ।

पछिल्लो समय राउटेको बिषय निकै नै भाइरल भैरहेको छ ।हुनत अनन्त कालबाट नै यो समुदाय यसरी नै कहिले जङ्गलमा त कहिले खोलाको किनारामा बस्दै आएका छन् र सर्सफाईमा पनि खासै ध्यान नदिने उनिहरुलाई यो संक्रमणले झनै भयावह स्थिति सृजना गर्ने पो होकि भन्दै कोरोना टेस्ट गराईएको हो ।
हेर्नुस् भिडियो सामाग्री

५६० पटक हेरिएको

तपाईको प्रतिक्रिया