सोमबार २० आषाढ २०७९

सुर्खेत । राउटे समुदायका यु’वतीलाई दु’र्व्यव हार गरेको आ’रोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट हो’टल सञ्चालक सहित तीन जनालाई प’क्रा उ गरेको छ। ती युवतीलाई युवाले मा’दक प’र्दाथ सेवन गराई होटल मा लिएर दु’र्व्यव हार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई प’क्रा उ गरेको हो।

प’क्रा उ पर्नेमा गुर्भाकोट नगर पालिकाका ३५ बर्षका दोमन बहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका हो’टल सञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ।

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कार’वाहीको माग गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका यु’वतीहरू माथि दु’व्र्य’व हार हुन थालेको छ।भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरूबाट राउटे यु’वती दु’व्र्य’व हारको सिकार भएका हुन्।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यस अघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिन अघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाट स्थित भेरी नदीमा बसाई सरेका हुन्। सांकेतिक तस्बिर

१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया