सोमबार २० आषाढ २०७९

काठमाडौं– अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले आफूले यौ’न उ’त्पी’ड’न’को सा’मना गरेको खुलासा गरेकी छन् ।मंगलवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौ’न उ’त्पी’ड’न’को सा’मना गर्नुभएको छ ?’

भनेर सोधेको प्रश्नमा उनले इ’न्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौ’न उ’त्पी’ड’न’को सा’मना गर्नुपरेको बताएकी हुन् । उनले यो विषयमा पहिलो पटक मुख खोलेकी हुन् ।उनले लेखेकी छिन्, ‘हो, मैले यौ’न उ’त्पी’ड’न’को सा’मना गरेको छु ।जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ त्यसबेला ।

तर, म उनीहरुको अ’नुचित कार्यको बारेमा बोल्न ड’राइन् ताकि तिनीहरूले अर्को पटक मसँग वा अर्को कोहीसँग भे’ट्नुअघि दुई पटक सोचुन् ।’ म्यूजिक भिडियोबाट क’रिअर सुरु गरेकी उनले कोबाट यस्तो व्य’वहार स’हनु परेको थियो भन्ने चाहिँ खुलाएकी छैनन् ।

प्रकृति ६ वर्षपछि ठूलो प’र्दामा देखिँदैछिन् । फिल्म ‘बिहे पास’ बाट अभिनयमा पु’नरागमन गरेकी उनले नि’षेधा’ज्ञाभन्दा अगाडि फिल्मको छायांकन पूरा गरेकी हुन् । प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँ’धिएको छ ।

फिल्ममा उनीहरु श्रीमान-श्रीमतीको भू’मिकामा छन् । फिल्मको छायांकन सकेर प्रकृति अष्ट्रेलिया गइसकेकी छन् ।फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डे’ब्यू गरेकी उनले यसपछि ‘जिन्दगी रक्स र उ’त्सव’ मा काम गरेकी थिइन् । विवाह गरेपछि उनी श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी छन् ।

‘बिहे पास’ को छायांकन सकेपछि उनले पल शाहसँग ‘को होला त्यो ?’ गीतको फि’मेल भ’र्सनमा पनि अभिनय गरेकी थिइन् । एक समय पल र प्रकृतिको जोडी म्यूजिक भिडियोमा निकै ज’मेको थियो ।

८०० पटक हेरिएको

तपाईको प्रतिक्रिया