सोमबार २० आषाढ २०७९

विराटनगर- प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको सवारीको ठ’क्करबाट विराटनगरमा एक जनको मृ’त्यु भएको छ । अर्का एक जना ग’म्भिर घा’इते भएका छन् ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट मोड रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठ’क्कर दिएको थियो ।कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय ना’गरिक मुकेश शर्माको मृ’त्यु भएको हो ।

दु’र्घटनामा ग’म्भीर घा’इते उनको कोसी अस्पताल पु’र्याएलगतै मृ’त्यु भएको थियो ।कारको ठ’क्करबाट मोरङको क’टहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घा’इते छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु विराटनगर–४ स्थित न्यू एभरेष्ट फ’र्मीचरमा उद्योगमा कार्यरत म’जदुर हुन् ।

प्रहरी स्रोतका अनुसार सांसद् कार्कीले प्रयोग गर्दै आएको सो गाडी उनका छोरा रोविन कार्कीले चलाएका थिए । तर घ’टना लगतै उनी फा’रार भएको प्रहरी स्रोतको दा’बी छ । गाडीमा अरु दुई जना युवती पनि थिए ,’ एक प्रत्यक्षदर्शीले भने,‘ हामी घा’इतेको उ’द्दार तर्फ लाग्यौं उनीहरु गाडी छा’डेर भागे ।’

दु’र्घटनामा परेको कार क्ष’तिग्र’स्त छ । दु’र्घटनापछि फरार चालककाे खाेजी सुरू गरेकाे प्रहरीले बताएको छ ।स्रोतका अनुसार कारले ठ’क्कर दिएपछि अवस्था ग’म्भीर देखेरे चालक कार्की त्यहाँबाट फ’रार भएका थिए ।सो कार आफ्नै रहेको सांसद कार्कीले स्वीकार गरेकी छिन् ।

४८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया