शुक्रबार ०७ माघ २०७८

कोरोनालाई जितेपछी देशवासीको नाममा आयो पुर्व राजाको मन छुने बक्तब्य कोरोनालाई जितेपछी देशवासीको नाममा आयो पुर्व राजाको मन छुने बक्तब्यकोरोनालाई जितेपछी देशवासीको नाममा आयो पुर्व राजाको मन छुने बक्तब्य कोरोनालाई जितेपछी देशवासीको नाममा आयो पुर्व राजाको मन छुने बक्तब्य

यो पनि
असारदेखि मेलम्चीको पानी वितरण बन्द हुने

काठमाडौं । सरकारको उद्घाटन मोहको प्रभाव मेलम्ची खानेपानी आयोजनामा परेको छ । निकै चर्चा गरेर उद्घाटन गरिएको आयोजनाको पानी असारदेखि वितरण बन्द हुने भएको छ । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने भएकोले झन्डै एक महिना काठमाडौंमा पानी नआउने भएको छ ।

हालसम्म परीक्षणकै क्रममा पानी पठाइरहेको बताउदै आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले तीन महिनाको परीक्षण अवधि समाप्त भएकोले बन्द गर्न लागिएको जानकारी दिनुभयो । असार १ गतेदेखि सुरूङ खाली गर्न सुरू गरिने पन्तले बताउनुभयो । पानी खाली गराउन पन्ध्र दिन लाग्ने अनुमान छ ।

पानी बन्द भएपछि ईञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । निरीक्षण गर्न १० दिन लाग्ने उहाँले बताउनुभयो । ठेक्का सम्झौता समापन गर्नुपर्ने बेला भएकोले त्यसअघि नै एक पटक सुरूङ परीक्षण जरुरी भएको पन्तको भनाइ छ ।

ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ । अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ ।

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया