बुधबार ०५ माघ २०७८

काठमाडौँ / ख’राब खानपान र जीवनशैलीका का’रण आजभोलि अधिकांश मानिस विभिन्न स’मस्याको सामना गरिरहेका छन्। खानामा आ’वश्यक पोषक तत्वको कमीका का’रण मानिसमा थकान, कमजोरी, र’गतको कमी र इम्युनिटी पावर कमजोर जस्ता समस्या देखिने गरेका छन्।

यस्ता स’मस्याका का’रण मानिसको यौ’न जीवन प्रभावित बनिरहेको छ। यौ’न स्वा’स्थ्य र यससँग सम्बन्धीत स’मस्याबाट छु’टकारा पाउनका लागि आयुर्वेदका उपाय अपनाउन सकिन्छ।

यौ’न स्वास्थ्य स’मस्या स’माधानका लागि बजारमा विभिन्न औषधि पनि उपलब्ध छन्। तर यसले असर पनि गर्नसक्छ। त्यसैले आज हामी तपाईलाई केही यस्ता आयुर्वेदिक उप’चारका बारेमा जानकारी दिदैछौँ, जसले यौ’नसम्बन्धी विभिन्न स’मस्या स’माधानमा सहयोग गर्नेछ। यौ’न स’मस्या स’माधानका लागि आफ्नो खानामा यी चीजको सामेल गर्न सकिन्छ।

घ्यूः आयुर्वेदका अनुसार शरीरमा हुने एक प्रकारको शक्तिले शरीरमा महत्वपूर्ण कार्य गर्ने गर्छ। घ्यूमा पनि एक प्रकाशको शक्ति पाइने गर्छ। त्यसैले तपाईले शरीरमा शक्ति बढाउनका लागि दैनिक खानामा एक चम्चा घ्यू सामेल गर्नुहोस्। यसो यर्दा पनि तपाईको यौ’न श’क्ति बढ्ने गर्छ।

महः महमा पनि विभिन्न प्रकारका पौष्टिक तत्व पाइने गर्छ। हरेक दिन महको सेवन गर्दा विभिन्न स’मस्याबाट छु’टाकारा पाउन सकिने आयुर्वेदमा उल्लेख गरिएको छ। महमा बोसोन नामक एक खनिज हुने गर्छ। जसले टे’स्टोस्टेरोनलाई बढाउने काम गर्छ। तपाई विहान उठेर आफ्नो चियामा एक चम्चा मह मिलाएर खानुहोस्। तर याद राख्नुहोस् की दूधमा भूलेर पनि कहिलै मह नमिलाउनुहोस्।

दूधः दूधमा विभिन्न प्रकारको पो’षक तत्व पाइने गर्छ। जसले प्रयाप्त शक्ति र उर्जा प्रदान गर्छ। त्यही का’रण भारतीय संस्कारमा विवाहको पहिलो रातमा मसलेदार दूध पिउने अ’वधारण रही आएको छ। तपाईले एक गिलास तातो दूधमा अश्वगंधा वा एक चम्चा घ्यू, थोरै सुकमेल र एक चुटकी केसर मिलाएर पिउँदा पनि यौ’न शक्ति बढ्ने गर्छ।

चामलको खिरः दूध, घ्यू, सुकमेल, केसर आदी राखेर बनाएको चामलको खिर शक्तिवद्र्धक हुने गर्छ। यो खिरको सेवनले पनि तपाईको यौ’न शक्तिमा अद्भूत शक्ति प्रदान गर्छ।

अमलाः अमलामा भिटामिन सी, एक्टिअक्सीडेट र एन्टीफ्लेमेट्री तत्व पाइन्छ। जसले पुरुषलाई जवान र शक्ति प्रदान गर्छ। अमलाले कपाललाई पनि सधैँ कालो बनाउन सहयोग गर्छ भने छालालाई टाइट राख्न सहयोग पुर्याउँछ। त्यसैले हरेक पु’रुषले विहान एउटा अमलाको नियमित सेवन गर्नु निकै लाभदायिक हुनेछ।

४४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया