बुधबार ०८ बैशाख २०७८

वैदेशिक रोजगारीको सिलसिलामा साईप्रसमा कार्यरत नुवाकोटकी चेली संगिता पाण्डेको नि´धन भएको छिन् ।

पाण्डेको गत मार्च १ तारिख बिहान ७ : ३० बजे निकोसिया स्थित देफ्तेरा गाउँमा मृत्यु भएको एनआरएनए साइप्रसले जनाएको छ। पाण्डेको आकस्मिक मृ´त्यु भएको प्रहरी रिपोर्टले जनाएको छ। ४२ बर्षीया पाण्डेको राहादानि नम्बर ०९१३६६३४ रहेकी छिन् । उनको घर नुवाकोटको बिदुर नगरपालिका – १ पाण्डेगाउँ रहेको खुलेको छ।

मृ´तकका पान्डे बारे केहि समय पुर्ण पहिचान खुल्न सकेको थिएन | इजरायल स्थित नेपाली राज राजदुताबास, कन्सुलेट अफ निकोसिया र एनआरएनए साइप्रसद्धारा मृ´तकका बारे बिहिवार परिवार संग सम्पुर्ण जानकारी समेत गराइएको छ।

साइप्रसमा गर्नुु पर्ने कानुनी प्रकृया सकिए लगत्तै मृ´तकको शबलाई नेपाल पठाइने एनआरएनए साइप्रसले जनाएको छ। फोटो :एनआरएनए साइप्रस

२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया