शुक्रबार १७ चैत्र २०७९

के त’पाईंले कहिल्यै कुनै कुकुरले मोटर’साइकल चलाएको देख्नु भएको छ । शायदै देख्नु भएको छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइर’ल एक भिडियोमा एउटा कु’कुरले मज्जा:ले बाइक कु’दाइरहेको छ ।

न्यूज एजेन्सी रोय’टर्स शेयर गरेको बोगी नामक कुकुरको भि’डियोमा कुकु’रले कुदाएको बाइकमा कुकुर मात्र होइन उसको मालि’क सहित अरु दुई जना समेत सवार छन् । समा’चार अनुसार यो बाइक चालक कुकुर फि’लीपीन्सको हो । जसले मानिस सरह मज्जाले बाइक चलाउने गर्दछ ।

बाइक चलाउँदा कुकुरले हे’लमेट र कप’डा लगाएको छ । बोगीलाई उनका मा’लिक गिल्बर्ट डेलोस रीयेसले विशेष किसिमको हेलमेट तयार पारीदिएका छन् । जहाँ त्यस कुकुरको कान अड्कि’दैन । यो भिडियो अहिले सामा’जिक सञ्जाल’मा निकै भाइरल बनेको छ ।

८६० पटक हेरिएको

तपाईको प्रतिक्रिया