सोमबार १० माघ २०७८

विवा’हमा बेहुलाले बेहुली’लाई सिन्दूर हाल्दा’हाल्दै प्रह’री आएर बालविवाह भएको भन्दै विवाह रोकि’दिएपछि रि’साएका बेहुलाले बेहुलीकी बहिनीकै अ’प ह’र’ण गरेका छन् ।पु’लि’सले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अ-पह’रित बालिकाको पनि उद्धा’र गरेको छ । अ’पह:र’णमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पु’लिसले प’क्राउ गरेको छ । अ’प’ह’रणकारी बेहुला भने ‘फरा’र भएका छन् ।

भारतको मध्य प्रदे’शको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको वि’वा’ह हुँदै गरेको सूचना पाएपछि सक्रिय पुलि’स र महिला तथा बा’ल’विकास विभागले किशोरीको उद्धा’र गरेका हुन् ।परिवारलाई सम्झाइ बुझाइ गरेर किशोरी लाई पु’लिस थाना ल्याइएको थियो । तर, यो वि’वा’दका बीचमा बेहुलाले बेहुलीको सि’उँदोमा सिन्दूर हालिदिए । पुलि:स र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरी लाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।

बिहे रोकिएपछि रि-सा’एका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यस पछि उनले बेहुलीकी १२ वर्षकी बहिनी’लाई बिहे गर्ने उ’द्देश्य’का साथ जबर जस्ती साथमा लिएर गए ।यसको जानकारी पाएलगत्तै पु’लि’सले खाजी गरी अ’प’ह’रित बालिकालाई उ’द्धा’र गरे । पु’लिसले अ’प’ह’रित ‘बालि’काका पिताको उजुरीमा अ’प’ह’र’ण तथा बा’लवि’वाह अधिनियम अन्तर्गत मु द्दा दर्ता गरेको छ ।डिसीनेपाल (साङ्केतिक तस्बिर)

२८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया