सोमबार १२ मंसिर २०७९

बारा – बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा दे-ह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौ न क्रि याकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय दे ह व्यापार गर्नेको सख्या समेत बढ्न थालेको छ । वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन दे ह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।

भिडियो हेर्नुहोस्….

३७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया