आइतबार १७ साउन २०७८

धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ खोल्सी नजिकै सडक खन्ने क्रममा स्थानीय ४५ बर्षीय सरस्वती कुमाललाई खा’डलमा पु’रिएको छ। घास काट्न गएकी महिलालाई पुरेर मृ त्यु भएपछि डोजरमा आ गज नी गरेका हुन् । महिलालाई पुरे पछि डोजर चालक भने फ’रार भएका छन। सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो ख न्दै थियो । बाटो बनाउन को लागि हेरचाह गर्ने व्यक्ति कहाँ गएको थियो ,त्यसले के हेरेको थियो भनि गाउलेले आ क्रो श पोखेका छन।

डोजरको ठ’क्क’ रबाट महिलाको मृ त्यु भएपछि डोजरमा आग’ज’नी भएको छ । डोजरको ठ’क्क’र पछि घा’ईते महिलालाई डोजर चालकले खाल्टो खनी पु’र्न लागेपछि स्थानीयहरुले डोजरमा आ’ग जनी गरेका हुन् । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमाल घा’इते भएको र घाइते कुमाललाइ अपरेटरले खा’ल्टो ख’नेर गा’ड्न खो’ ज्दा मृ’त्यु भएको स्थानियको आ’ रोप छ ।

हेर्नुहोस भिडियोमा :

२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया