बुधबार ०८ बैशाख २०७८

विनयजंग बस्नेत अहिले प्रहरी हि रा स तमा छन् । बि.बि.सी.को एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उ जु री परेको हो । सपनाले विनयजंग विरुद्ध उ जु री दिएकी हुन् ।

विनयजंघका बारेमा सपनाका बुवा आमाले पनि केही कुरा सार्वजनिक गरेका थिए । छोरी मानेकी सपनालाई रातीमा खुट्टा मालिस गर्न लगाउने गरेको आ:रोप सपनाका आमाबुवाको थियो ।

तर विनयजंगको प्रेमिका भनिएकी पुजा विश्वकर्माले भने विनयजंगले नै सपनाको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् । नेपालगन्जमा आफुहरु संगै बस्दा विनयजंगले सपनालाई छोरी भन्दै उनको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् ।

आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अना;वश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्व:जनिक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भए पछि सपनाले उजुरी दिएकी थिइन् ।

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा तस्वीर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेत वे/वारिसे शव ब्यवस्थापनको काम गर्छन । उनको संस्थामा आ/वद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी थिइन् । त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढाएपछि उनीहरुबीच स/म्ब/न्ध विग्रिएको थियो ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया